हाम्रो बारेमा

इन्डष्ट्री मिडीया नेपालद्धारा संचालित www.industrynewsnepal.com उद्योग, बाणिज्य, कर्पोरेट क्षेत्र सम्बन्धी कलम चलाउने मिडिया हो । जसले उद्योग, व्यापार, लगानी, र अर्थतन्त्रसँग सम्बन्धित समाचार, विश्लेषण, तथा जानकारी प्रदान गर्दछ । यस् मिडियाले उद्योगपति, स्टार्टअप उद्यम, व्यवसायी, नीति निर्माताहरू, तथा सर्वसाधारणलाई औद्योगिक क्षेत्रको नवीनतम घटनाक्रम, प्रवृत्ति, चुनौती, र सम्भावनाको जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्छ ।

ताजा समाचार

लोकप्रिय