
काठमाडौँ ।
शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहील अग्रवालले शेरबहादुर देउवाका छोरा जयबिरसिंहले होटेल खरिद गरेको कुरा झुटो भएको बताएका छन् । आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दे उनले सो विषय स्पस्ट पारेका हुन् ।
उनले आफूहरुले होटल बिक्री गर्न नचाहेको समेत भनेका छन् ।
केहि दिनदेखी सामाजिक संजालमा शेरबहादुर देउवाका छोरा जयबिरसिंहले होटेल खरिद गरेको बिषय बाहिर आएको छ ।