काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर २ लाख ५० हजार ९ सय रूपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको मूल्य २ लाख ४९ हजार ९ सय रूपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले बढेर ३ हजार २ सय ७५ रूपैयाँमा पुगेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय