काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।

१५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै समेटियो। यससँगै नेपालले चारै खेल जित्दै ८ अंकका साथ टी–२० विश्वकपमा स्थान सुनिश्चित गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय