काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीका सवारी सुविधालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ मापदण्ड तयार गर्ने तयारी गरेको छ।

यसका लागि मन्त्रालयले पदाधिकारी तथा कर्मचारीको सवारी सुविधा सम्बन्धी विवरण सङ्कलन सुरु गरेको छ। सो कार्यको नेतृत्व राजस्व महाशाखा प्रमुखले गर्ने बताइएको छ।

मन्त्रालयका अनुसार तयार हुन लागेको नयाँ मापदण्डले सवारी सुविधा व्यवस्थापनलाई एकरूप बनाउँदै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय