काठमाडौं । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा १८.३ प्रतिशतले घटेको हो।
भारतबाट १५ हजार ५५६, चीनबाट पाँच हजार २३७, अमेरिका, श्रीलङ्का र बङ्गलादेशबाट क्रमशः नौ हजार ६७९, तीन हजार १५ र दुई हजार २३० पर्यटक आएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय