काठमाडौं । भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ। राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनईसीएल) मार्फत हुने यो आयातको अनुमति सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि दिइएको छ।

दसैँ, तिहारजस्ता चाडपर्वमा चिनीको माग बढ्ने भएकाले मूल्यवृद्धि हुने गर्छ। साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले यो निर्णयले चाडपर्वमा चिनीको आपूर्ति सहज हुनुका साथै मूल्य नियन्त्रणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय