काठमाडौं ।

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) ले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। २०२५ जुलाई ९ मा सिङ्गापुरमा सम्पन्न एक विशेष समारोहमा कम्पनीलाई ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेसन अफ दि एअर’ २०२५ बाट सम्मानित गरिएको हो।

कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्तले उक्त कार्यक्रममा स्वयं उपस्थित भई अवार्ड ग्रहण गर्नुभएको थियो। एसिया प्रशान्त क्षेत्रकै सबैभन्दा प्रतिष्ठित मानिने यी अवार्डबाट सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपाली बीमा उद्योगको छवि थप उज्वल भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय