
काठमन्डौ-
प्रधानमन्त्री केपी वलीले सरकारले ल्याएको अध्यादेश आर्थिक वातावरण सुधार्नका लागि रहेको बताएका छन । लामो समयपछी खुलेको सासदको पहिलो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री वलीले सो कुरा बताएका हुन ।
वलीले संसद्मा शुक्रबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी, भूमि तथा वनसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा संशोधन गरिएको बताए ।